Logo
५ जेष्ठ २०८१, शनिबार
(August 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रेन ट्युमरको कारण अभिनेत्री सरन्या शशिको मृत्यु

ब्रेन ट्युमरको कारण भारतीय अभिनेत्री सरन्या शशिको मृत्यु भएको छ ।३५ बर्षीय शशिको मृत्युको कारण ब्रेन ट्युमरका कारण मृत्यु भएको हो ।

लामो समयदेखि ब्रेन ट्युमरसँग लड्दै आएकी उनको धेरै पटक सर्जरी समेत भएको थियो । ट्युमर उपचारकै क्रममा उनी यो बर्ष कोरोना संक्रमित समेत हुन पुगेकी थिइन् । कोरोना संक्रमित ठिक भएपनि उनको अवस्था भने बिग्रिएको थियो । मिडियाका अनुसार उनको मृत्यु कोभिडको जटिल अवस्थाको कारणले भएको हो ।

शशिको मृत्यु भएपछि केरलका मुख्यमन्त्री निराई विजयनले शोक ब्यक्त गरेका छन् । फ्यानले भने सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।

कन्नुर जिल्ला निवासी उनले केही फिल्ममा अभिनय गरेकी छन् । आर्थिक संकटमा समेत रहेकी उनी केरलको लोकप्रिय टिभी कलाकार हुन् ।

 

प्रकाशित मिति: Aug 10, 2021

प्रतिक्रिया दिनुहोस्