Logo
२ जेष्ठ २०८१, बुधबार
(August 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा सत्ता गठबन्धनका नेता र कार्यदलबीच छलफल जारी

सरकारको साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरु सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो ।

साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको छ ।

सरकारले आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: Aug 8, 2021

प्रतिक्रिया दिनुहोस्