Logo
२९ बैशाख २०८१, शनिबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट धेरै मृत्यु र संक्रमित भएका यी हुन् २० देश !

कोरोना भाइरस सुरु भएयता हालसम्म विश्वभर कोरोनाबाट बाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा ४० लाख ९५ हजार ८६३ जनाको मृत्यु भएको छ।

विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ८ लाख ९० हजार ६५९ जना रहेका छन्। विश्वभर तीन अर्ब ६५ करोड २४ लाख २ हजार ९४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

सो विश्वविद्यालयले जुलाई २० मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्