Logo
२८ बैशाख २०८१, शुक्रबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँड ,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्