Logo
४ माघ २०८१, शुक्रबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १८०१ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

नेपालमा आज थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५,७८ जना गरी १,८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । आज देशभर थप १६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: Jul 18, 2021

प्रतिक्रिया दिनुहोस्