Logo
७ जेष्ठ २०८१, सोमबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखराका मेयर जिसीलाई मष्तिष्कघात, थप उपचारका लागि काठमाडौं ल्याउने तयारी

गण्डकी प्रदेश स्थित कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ ।

जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ ।

मेयर जिसीलाइ थप उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पताल ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्