Logo
६ जेष्ठ २०८१, आईतबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । आजदेखि सुरु हुने भनिएको प्राविधिक कारणले प्रशिक्षण बन्द भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ ।

अब प्रशिक्षण एक सात पछि जुलाई ७ देखि मात्रै हुने भएको छ । बन्द प्रशिक्षणमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्