Logo
५ जेष्ठ २०८१, शनिबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप १९२० जनामा कोरोना पुष्टि, ३४ संक्रमितको मृत्यु

file photo

नेपालमा आज थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा ३००७ जना संक्रमणमुक्त भएका छन् । आज देशभरीमा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये काठमाडौँ उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौँ जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।

प्रकाशित मिति: Jun 27, 2021

प्रतिक्रिया दिनुहोस्