Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार अनेकौं आक्रमण झेलेर पनि विकास र समृद्धिका लक्ष्यमा प्रतिबद्ध छ : प्रधानमन्त्री

सरकार अनेकौं मुद्दा मामिला, झुठा आरोप, आक्रमण प्रयासविरुद्ध लडेर पनि समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

बालुवाटरबाटै झापाको गौरादहन गरपालिका-६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताएका हुन्।

ओलीले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध रहेको स्पष्ट गरे ।

प्रकाशित मिति: Jun 22, 2021

प्रतिक्रिया दिनुहोस्