Logo
५ जेष्ठ २०८१, शनिबार
(June 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा थप ३४७९ जनामा कोरोना पुष्टि, ९९ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा  कोरोना  संक्रमण पुष्टि भएको छ ।

देशभर परिक्षण गरीएका १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना कोरोनामुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: Jun 6, 2021

प्रतिक्रिया दिनुहोस्