Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा पदभार ग्रहण

नवनियुक्त उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति समक्ष पदभार पद तथा गोपनियताको सपथ लिएसँगै महतोले पदभार ग्रहण गरेका हुन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै महतोलाई उपप्रधानसहित सहरीविकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

त्यस्तै जसपाबाट २ राज्यमन्त्रीसहित ८ जनाले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्