Logo
५ जेष्ठ २०८१, शनिबार
(June 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ६६५३ जनामा कोरोना पुष्टि, १०१ संक्रमितको मृत्यु

file photo

नेपालमा पछिल्लो २४ घण्टामा थप ६,६५३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

सोही अवधिमा १०१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ८६६३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Jun 4, 2021

प्रतिक्रिया दिनुहोस्