Logo
६ जेष्ठ २०८१, आईतबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले अनुदानमा दिएको खोप आइपुग्यो काठमाडौं

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज कोरोना खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्