Logo
६ जेष्ठ २०८१, आईतबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ४७६२ जनामा कोरोना पुष्टि, ११४ संक्रमितको मृत्यु

file photo

नेपालमा गएको २४ घण्टामा देशभर ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशभर एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन्। त्सैगरी, पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ४९१ जना संक्रमित निको भएका छन्।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्