Logo
६ जेष्ठ २०८१, आईतबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट नेपाली सेनाका सहायक रथी दिनेश केसीको निधन

कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेश केसीको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई एक साता अघिदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान निधन भएको नेपाली सेनाले जनाएको छ ।

केसी १३ नं बाहिनी जावलाखेलका बाहिनीपति थिए ।केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दुःख व्यक्त गरेका छन् ।

क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्