Logo
२७ बैशाख २०८१, बिहीबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेले खनाल र नेपालसहितका ११ जनालाई कारबाही पत्र पठाउँदै

नेकपा एमालेले नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका ११ जनालाई कारबाही गरेको पत्र पठाउँदै छ ।

एमालेले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका खनाल र नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरुलाई पत्र पठाउन लागेको हो ।

गत आइतबार बालुवाटारमा बसेको बैठकले गरेको निर्णय अनुसार कारबाहीको जानकारीसहित पत्र पठाउन लागिएको एक नेताले जानकारी दिए ।

 

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्