Logo
६ जेष्ठ २०८१, आईतबार
(May 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली प्रहारबाट घाइते माओवादी नेता दीपक पाण्डेको मृत्यु

गोली प्रहारबाट गम्भीर घाइते नेकपा माओवादी जिल्ला कमिटी सदस्य दीपक पाण्डेको मृत्यु भएको छ । गोली प्रहारबाट घाइते भएका पाण्डेको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।पाण्डेलाई भैरहवास्थित मेडिकल कलेजमा उपचार सम्भव नभएपछि गृह मन्त्रालयले हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो ।

पाण्डेलाई बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गोली प्रहार गरिएको थियो ।उनको शरीरका दुई ठाउँमा गोली लागेको थियो । गोली हान्ने दुई जना पक्राउ परेका छन् । एक जना फरार छन् ।

प्रकाशित मिति: May 25, 2021

प्रतिक्रिया दिनुहोस्