Logo
१५ बैशाख २०८१, शनिबार
(May 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विजयकुमार गच्छदारपत्नी निर्मलाको निधन

नेपाली कांग्रेसका उप-सभापति विजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको निधन भएको छ ।

निर्मलाको उपचारका क्र्ममा शनिबार बिहान काठमाडौंमा निधन भएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मलाको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: May 15, 2021

प्रतिक्रिया दिनुहोस्