Logo
१५ बैशाख २०८१, शनिबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आइतबार बोलाएका छन् । ओलीले संवैधानिक परिषद्को बैठक  २६ गते आइतबार बिहान ९ बजेलाई बोलाएका हुन् ।

उक्त परिषद्को बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग आयोग लगायतका संवैधानिक आयोगहरूमा नयाँ नियुक्ति सम्बन्धी निर्णय गर्ने सम्भावना रहेको छ ।

लोक सेवा महिनौँदेखि पदाधिकारीविहीन छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत दुई पदाधिकारीको पद खाली रहेको छ ।

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्