Logo
२३ बैशाख २०८१, आईतबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना सक्रमणको उछाल कायमै, उपत्यकामा १०५१ सहित एकैदिन २३५१ मा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ।

आज १८० जनाको आईसीयूमा उपचार भइरहेकोमा ४८ जना भेन्टिलेटरमा रहेका डा. गौतमले जानकारी दिए।

यस्तै, आज कोरोना संक्रमणमुक्त भएर २८७ जना डिस्चार्ज भएका छन्।

आज उपत्यकामा काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ गरी १०५१ जना संक्रमित थपिएका डा. गौतमले बताए।

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्