Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्ससँग नेपाल ३ विकेटले पराजित

त्रिवि क्रिकेट मैदानमा आज मंगलबार भएको त्रिकोणात्मक सिरिजमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । आज भएको खेलमा नेदरल्याण्ड्ससंग नेपाल ३ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले अन्तिम लिग खेल मलेसियासंग बिहीबार खेल्नेछ ।

दुई जितपछि नेदरल्याण्ड्सले पनि ३ खेलबाट ४ अंक जोडेको छ ।

 

 

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्