Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा पुगे पुनरावलोकनको निवेदन लिएर प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  एमाले र  माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन सर्वोच्च अदालत पुगेका छन् ।

फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन प्रचण्ड अदालत पुगेका हुन् ।

सर्वोच्चले फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गरेको थियो र पुरानो अवस्थामा रहने फैसला गरेको थियो ।

कानुन व्यवसायीहरूले पनि सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जान सकिने सुझाव दिएका थिए । त्यहि अनुसार आज प्रचण्ड पुनरावलोकनमा गएका हुन् ।

 

 

 

प्रकाशित मिति: Mar 30, 2021

प्रतिक्रिया दिनुहोस्