Logo
६ जेष्ठ २०८१, आईतबार
(March 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिणकालीको चाल्नाखेलमा दुई पुरुषको शव फेला

बागमती प्रदेश स्थित काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा दुई जना पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो ।प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतको नेतृत्वको टोली अनुसार प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताएका छन् ।

उनका अनुसार दुवैको मुखबाट फिँज निस्किएको पाइएको छ ।

 

 

प्रकाशित मिति: Mar 19, 2021

प्रतिक्रिया दिनुहोस्