Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली पुगे पोखरा, मुख्यमन्त्री गुरूङद्वारा स्वागत

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन्। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले स्वागत गरेका छन्।

नेकपा ओली समूहको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायतलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज सोमबार पोखरा पुगेका हुन्।

प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्