Logo
२३ बैशाख २०८१, आईतबार
(February 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनको मूल्य तोलामा १५ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५ सयले बढेको छ ।

तोलामा १५ सय रुपौयाँ बढी आज बजारमा सुन तोलाको ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।आज चाँदी तोलामा १३४० रुपैयाँमा कारोबार भएको छ ।

 

प्रकाशित मिति: Feb 9, 2021

प्रतिक्रिया दिनुहोस्