Logo
६ जेष्ठ २०८१, आईतबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ४१२ नयाँ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

नेपालमा आज ४१२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभरमा अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज नेपालमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज ४८३ जना कोरोनामुक्त भएका छन्। अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगे मन्त्रायको छ।

हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्