Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भुलेर पनि नखानुहोला ३० बर्ष पुगेपछि यी १० चीज!

मानिसको उमेर जति बढ्दै जान्छ त्यतिनै उसको पाचनसक्ति कमजोर हुदैँ जान्छ । जब हामीले खाएको खाना राम्रोसँग पाचन हुन सक्दैन तब त्यहीबाट नै हाम्रो शरिरमा रोकको विजारोपन हुने गर्छ ।

हुनत सबैको शरीर एकै प्रकारको हुने गर्दैन् तर यो कुरा उसको रोगप्रतिरोधात्क क्षमतामा पनि भरपर्ने हुन्छ । मानिसको शारीरिक क्षमतामा उसले गर्ने क्रियाकलापबाट पनि प्रभाव पार्ने हुन्छ ।

मानिसको ३० बर्ष नागेपछि रोग प्रतिरोधात्मक क्षमतामा पनि कम हुने गर्छ । यदि हामीले खानपिनमा ध्यान दिएन भने यसउमेरबाट नै बढेसकालका रोग भनेर चिनीने खाले रोग पनि यहि उमेरबाट उत्पति हुने गर्छ ।

आज हामी तपाईलाई ३० बर्ष पुगपछि खानै नहुने १० चिजका बारेमा जानकारी दिन गइरहेका छौ नि निम्न छन् ।
१. चिनी
चिनी बढी खानाले बढी मोटोपन देखिन्छ । हिप र पेट बढ्ने हुन्छ । चाउरीपना, बाझोपना, सुगर जस्ता समस्या देखिने हुन्छ ।

२. कृतिम गुलियो,
कृतिम गुलियोले ग्लोकोजको मात्रा बढाउने गर्छ । क्यान्सर रोगलाई निम्त्याउने गर्छ । यसले दोस्रो तहको सुगर लाग्नुको साथै मुटुको रोग लाग्न सक्छ ।

३. मदिरा
मदिरालाई क्यालोरीको गोदाम पनि भनिन्छ । यसले शरीरमा इन्सुलिनको समस्या समेत निम्त्याउने गर्छ ।

४. क्याफिन्
क्याफिनको मात्रा बढी भयो भने यसले अनिन्द्रा हुने गर्छ, छिटो बढौली निम्त्याउने गर्छ। छाला चाउरिपन गर्छ ।

५.मैदा
मैदामा फाइवरको मात्रा सुन्य हुन्छ जसको कारण हाम्रो शरीरिमा गएर ग्लोकोजमा परिनत हुने गर्छ जसको कारण पेट सम्वन्धी रोग निम्त्याउछ ।

६ .बटर
मुटुको लागि यो एकदम हानीकारक हुने गर्छ । यसले हर्मोनलाई असन्तुलित बनाई स्मरण शक्तिलाई कम गर्छ ।

७. प्रशोधित मासु
यस्तो मासु खानाले पनि शरिरमा क्यान्सर निम्त्याउन

८ .नुन
नुन हाम्रो शरीरमा अति आवश्यक बस्तु हो तर यसको बढी प्रयोग गर्नाले पनि हाम्रो मृगौला, मुटु उच्च उच्चरक्तचापको समस्या हुने गर्छ ।

९ .कफि क्लिनर
यो खायो पनि हाम्रो शरीरको कलेजोलाई असर गर्ने गर्छ त्यसकारण तिस बर्ष पुगेपछि नखादा राम्रौ हुन्छ ।

१०.तयारी खाना
तयारी खाना खाँदा राम्रो भएपनि यसमा हाम्रो शरिरलाई धेरै असर गर्ने खालको तत्व मिलाएको हुन्छ जस्तै अजिनामोटो मसला , साथै यसमा फाइबर कम हुने गर्छ र हाम्रो स्वास्थ्यको लागि एकदम हानिकारक हुने गर्छ ।

माथि जति पनि खानेकुराको चर्चा गरेउ यो खाना ३० बर्ष पुगेपछि सकेसम्म प्रयोग नगरौ तर यदि प्रयोग गर्नुनै छ भने एकदमै कम प्रयोग गर्ने बानी बसाल्दा स्वास्थ्यको लागि फाइदा छ ।

प्रकाशित मिति: Jan 3, 2021

प्रतिक्रिया दिनुहोस्