Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन सम्बन्धबाट टाढा रहदा मानिस १५० वर्षभन्दा धेरै बाच्न सक्ने वैज्ञानिकको दाबी !

अहिलेको युग बैज्ञानिक युग भनेर पनि चिनिन्छ । विकाससँगै विनास पनि जोडिएर आयको हुन्छ त्यसैले भनिन्छ विकास र विनास एक परिपुरक हुन् भनेर त्यसैले विकाससँगै संसारको प्रकृतिमा धेरै परिर्वन आएको छ ।

मुख्यत जलवायु परिर्वतन भइरहेको छ साथै बातावरण प्रदुषण पनि तिब्र भइरहेको छ । त्यसकारण मानिसको स्वाास्थ्यमा पनि नराम्रो प्रभाव देखिएको छ ।

बातावरण प्रदुषले गर्दा विभिन्न महामारी जस्ता रोग फैलिरहेका छन् उदारणको लागि अहिले फैलिएको कोरोना भाइरसलाई लिन सकिन्छ ।

यस रोगले लाखौँको ज्यान लिइरहेको छ तर अझै नियन्त्रणमा आउन सकिरहेको छैन । अलिहेको बर्तमान अवस्थामा विभिन्न कारणले गर्दा मानिसको आयु पनि घट्दै गइरहेको छ ।

सो आयु घट्दै जाँदा वैज्ञानिकहरुले अुसन्धान गरिरहेका छन् किन त मानिसको आयु घटिरहेको छ ? भनेर । अहिले भर्खरै मात्र वैज्ञानिकहरुले एक नयाँ तथ्यको दाबी गरेका छन् ।

अमेरिकाका बायोजेरेन्टलजी रिसर्च फाउन्डेशनको निर्देशक प्रोफेसर एलेक्सको नयाँ किताबले दावी गरे अनुसार यौन सम्बन्धबाट टाढा रहदा सजिलै मानिस १५० वर्ष भन्दा धेरै बाच्न सक्ने बताएका छन् ।

उक्त अध्ययनमा प्रोफेसर एलेक्स जावरान्कावले गरेको दाबी अनुसार यदि मानिसले यौन सम्बन्ध बनाउन बन्द गरेमा लगभग १५० वर्ष सम्म बाँच्न सक्छ ।

एलेक्सले यौन सम्बन्ध सम्बन्धि कुरा र डाटा लिन गाह्रो भएको यथार्थ बताएका छन् । उनले आफुलाई यस विषयमा बोलेकोमा माफ पनि मागेका छन् ।

उनले यौनको विषयमा कुरा गर्न विवाह, बच्चाको कारण पनि सावधान रहन पर्ने बताए ।उनले लामो उमेरको लागि नियमित व्यायाम गर्न पनि सल्लाह दिएका छन् । एजेन्सी

प्रकाशित मिति: Dec 18, 2020

प्रतिक्रिया दिनुहोस्