Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाक्टरले मृत्यु घोषित गरेर माइनस १२ डिग्रीमा राखिएको बच्चा १५ घन्टापछि जिवित भएपछि…!

यो संसारको सृष्टि पनि प्रमेश्वले अचम्म तरिकाले निर्माण गर्नु भएको छ । भनिन्छ मानिसले अरुसबै परिर्वन गर्न सक्छन् तर जन्म र मृत्यु भनेको माथिबाटै लेखिएको हुन्छ त्यसलाई चाहेर पनि हामीले परिर्वतन गर्न सकिदैन ।

हामी, को, कसरी सधैलाई निदाउने हो हामी कसैले पनि बताउन सक्दैनौ । त्यस्तै एक घटना चीनमा भएको छ । जुन चिनमा घट्ना घट्यो त्यसपछि जसलाई पनि त्यो घटना हेरेर जो कोहीलाई पनि लाग्छ कि जन्म र मृत्यु माथिकै हात छ !

चीनको झेझियांग प्रान्तको पैनान इलाकामा एक बच्चाको जन्म भयो । जन्मिएपछि बच्चाबच्चाको स्वास्थ्य अवस्था बिग्रदै गयो । २३ दिनसम्म अस्पतालमा राखेर बच्चालाई घरमा ल्याए ।

घरमा आएपछि झन उनको स्वास्थ्यमा समस्या आयो फेरी अस्पताल पुराए । ४ दिनपछि उनको मृत्यु भयो । डाक्टरले बच्चालाई मृत घोषित गरेपछि शवलाई मुर्दाघरमा राखियो । परिवारजन बच्चाको अन्तिम सस्कार गर्ने तयारीमा लागे  ।

बच्चा मरेको १५ घन्टापछि चमत्कार भयो र बच्चा अचानक जिउदै उठ्यो । मुर्दाघरमा अचानक रुदै उठ्ने कोशिश गर्न थाल्यो । उसले चिच्चाएको आवाज सुनेर सबैजना आश्चई चकित भए ।

बच्चा जिउदै देखेर तुरुन्त अस्पतालमा भर्ना गरियो । बच्चाको परिवार धेरै खुशी भए । मरेको बच्चालाई मुर्दाघरमा -१२ डिग्री तापक्रममा राखिएको थियो ।

यति थोरै तापक्रममा पनि मरेको बच्चा जिउदो हुनु चमत्कार भन्दा अरु हुन नसक्ने आफन्तहरु बताउछन् ।बच्चा जिउदो देखेर डाक्टरहरुले आफ्नो जीवनमा कहिल्यै पनि यस्तो घटना नभएको बताएका छन् ।

यस घटनालाई लिएर चीनमा मात्र नभएर विश्वभर चर्चा भइरहेको छ । एजेन्सी

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्