Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : भाइ बहिनीबिच विवाह हुने यो अनौठो ठाउँ !

यो संसारमा पनि सुन्दैँ अचम्म लाग्दो कति परम्परा रहेको छ । जहाँ हामीलाई कतिपय कुरामा विश्वास नै गर्न गाह्रो हुने रहेछ । यस्तै हामी तपाईलाई अच्चम्मका घटना र परम्पराबारे जानकरी दिन गइरहेका छौं जहाँ आफ्नो दाजु बहिनीबिच विवाह हुने परम्परा रहेको छ ।

यो घटना भारतको हो । नेपाल लगायत प्राय देशमा दाजु बहिनीबीच सबैभन्दा पवित्र नाता मानिन्छ । भारत जात जाति धर्म पररम्पराको विविधता भएको देश हो ।

यहाँ थुपै मानिस बस्ने गर्छन् त्यही अनुसार सम्पूण संस्कार विकास भएको पाइन्छ । दाजु बहिनीको नाता सबैभन्दा पवित्र नाता भनेर अहिले पनि समाजमा प्रचलित मानिदै आएको छ तर केही समुदायमा भने भाई बहिनीबीच विवाह गर्ने चलन पनि छ ।

भारतको छत्तीसगढमा सबैभन्दा धेरै आदीवासी समाज बस्छन् । उनीहरुको अलग परम्परा छ । जहा भाई बहिनीबीच आपसमा विवाह गर्छन् ।

एक विचित्रको परम्परा चलिआएको छ । जहाँ भाईलाई पुजा गरिन्छ र बहिनीले पुजा गरेर भाईलाई मर्नेको श्राप दिने गर्छन् । बिहारको केही स्थानमा पतिको सल्लाहमा महिलाहरु केही समयको लागि विधवा जस्तो भएर बस्नु पनि सक्छन् ।

झारखण्डको एक गाउँमा चन्द्रमाको आकृति हेरेर गर्भमा हुर्केको बच्चाको भविष्यवाणी गर्ने गर्छन् । गर्भमा छोरा छ वा छोरी हेरेरै पत्ता लगाउछन् ।

त्यस्तै राजस्थानमा कुमार केटाहरुलाई केटीहरुले कुट्छन् र युवाहरु चुपचाप सहेर बस्छन् । जुन केटालाई युवतीले लठ्ठीले कुट्छिन् त्यहि केटीसँग एक वर्ष पछि विवाह हुन्छ । एजेन्सी

 

 

 

प्रकाशित मिति: Dec 13, 2020

प्रतिक्रिया दिनुहोस्