Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : युवतीहरुलाई भित्री वस्त्र लगाउन रोक लगाइने यस्तो देश !

हामीले जतिनै बैज्ञानिक युग भने पनि र महिला पुरुष एक हौँ भने पनि अझै महिला पुरुष एक हुन सकेको छैन । विश्वको धेरै विकसित मुलुक देखि लिएर गरीव देशसम्म महिला पुरुषविच विवेद हुने गर्छ ।

आज हामी तपाईलाई यस्तै महिला पुरुषबीच भएको भिन्नताको बारेमा जानकारी दिन गइरहेका छौँ । अमेरिका देश विकसित मुलुकमा पर्ने गर्छ तर त्यहि अमेरिकाको मध्य-पश्चिम राज्य मिसौरीमा युवतीहरुलाई भित्री वस्त्र लगाउन रोक लगाइएको छ ।

यदि कोही महिलाले लगाएमा कानुुनको उल्लंघन भएको ठहर गर्दै कारवाही गरिन्छ । यस देशमा पनि अझै पनि महिला पुरुषविचको भिन्नता हट्न सकेको पाइदैँन ।

इरानमा महिलामाथि विभेदकारी कानुन छन् । यतिसम्म की खेलकुद सम्बन्धमा पनि भेदभाव गरिन्छ । कतिपय खेल हेर्न पनि अनुमति दिइँदैन ।

यमनमा लामो समयदेखी महिलालाई धेरै बन्देजहरु लगाइएको छ । इस्लामिक देश यमनमा महिलाले कडा कानुन अनिवार्य रुपमा पालन गर्नुपर्छ । अदालतमा पनि महिला पुरुष भन्दा कम छन् ।

साउदी अरबमा विगतमा महिलाहरुलाई सवारी साधन चलाउने अनुमति दिइएको थिएन । पछि यसमा परिवर्तन ल्याइयो । साउदी राजकुमार मोहम्मद विन सलमान शक्तिमा रहँदा धेरै परिवर्तनहरु ल्याए ।

इटलीमा पनि महिलामाथि प्रतिबन्धहरु छन् ।कुनै महिला बिरामी भएमा पनीर कम्पनीमा आउन र जान प्रतिबन्ध लगाइएको छ । यसको साथै महिनाबारी भएका महिलाहरुलाई पनि कम्पनिमा जान छुट दिइदैन् ।

उत्तर कैरोलिनामा महिलाहरुले शरीर ढाकी राख्नु पर्छ । दिनभर शरीर ढाकेर राख्नु पर्छ । एजेन्सी

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्