Logo
२ जेष्ठ २०८१, बुधबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली सर्वदलीय बैठक बोलाउने तयारीमा

प्रधानमन्त्री केपी ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

बालुवाटार स्रोतले ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएको छ।

ठुला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने अवस्थामा सर्वदलीय बैठक बोलाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्