Logo
६ जेष्ठ २०८१, आईतबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेश सचिव हर्षबद्र्धन श्रींगला मंसिर ११ गते नेपाल आउँदै

भारतीय विदेश मन्त्री हर्षबद्र्धन श्रींगला मंसिर ११ गते (नोभेम्बर २६ )नेपाल आउँदै छन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले दुई दिन मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् । श्रींगलाको नेपाल भ्रमणबारे पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

श्रींगलाको भ्रमण नेपाल र भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्