Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगले गर्‍यो उपसचिवको नतिजा सार्वजनिक {नामावलीसहित}

लोक सेवा आयोगले शनिवार २०७६ पुसमा लिएको उपसचिव ९राजपत्रांकित द्वितीय श्रेणी०को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको थियो ।

थप जानकारीको लागि तल नामावलीसहित हेर्नुहोला-

प्रकाशित मिति: Nov 15, 2020

प्रतिक्रिया दिनुहोस्