Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

९४ हजार ७ सय रुपैयाँमा स्थिर रहेको सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुनको मुल्य तोलाको आँठ सय रुपैयाँले बढेको हो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Oct 21, 2020

प्रतिक्रिया दिनुहोस्