Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज थप २०१७ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १ लाख ६७६ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा २०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १३ हजार २८९ जनाको पिसिआर परीक्षण गर्दा २०१७ जनालाई संक्रमण देखिएको जानकारी दिए।

योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।आज १६८० जना डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार ०२३ पुगेकोस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Oct 9, 2020

प्रतिक्रिया दिनुहोस्