Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिमण्डल पुर्नगठनलाई टुंगोमा पुर्याउन ओली र प्रचण्डबीच भेटवार्ता

मन्त्रिमण्डल पुर्नगठनलाई टुंगोमा पुर्याउन नेकपाका अध्यक्षद्वय ओली र दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ ।

आजको बैठकले मन्त्रि बनाउनका लागि मापदण्ड बनाएर बढ्न सहमति गर्ने अपेक्षा गरिएको छ ।प्रधानमन्त्री केपी  ओलीले मन्त्रिमण्डल पुर्नगठनका लागि मापदण्डसहितको प्रस्ताव सचिवालय बैठकमै अगाडि सारिसकेपनि टुंगोमा पुगेको छैन ।

यसलाई टुंगोमा पुर्याउन दुई अध्यक्षबीच पटक पटक वार्ता भएपनि निष्कर्षमा पुगेको छैन ।

 

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्