Logo
७ कार्तिक २०७७, शुक्रबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको सचिवालय बैठक आज बस्दै, पार्टी एकताका बाँकी विषयमा छलफल गर्ने

नेकपाको सचिवालय बैठक आज विहान ११ बजे बस्दै छ ।

बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटरमामा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक मन्त्रीको कार्य व्यस्थताका कारण आजलाई सारिएको हो ।  यस सचिवालय बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्