Logo
१५ बैशाख २०८१, शनिबार
(September 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको सचिवालय बैठक आज बस्दै, पार्टी एकताका बाँकी विषयमा छलफल गर्ने

नेकपाको सचिवालय बैठक आज विहान ११ बजे बस्दै छ ।

बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटरमामा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

यसअघि शुक्रबारका लागि बोलाइएको बैठक मन्त्रीको कार्य व्यस्थताका कारण आजलाई सारिएको हो ।  यस सचिवालय बैठकमा पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति: Sep 20, 2020

प्रतिक्रिया दिनुहोस्