Logo
२ जेष्ठ २०८१, बुधबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री मोदीको निजी ट्वीटर अकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निजी ट्वीटर अकाउन्ट ह्याक भएको छ।

ट्वीटरले अकाउन्टलाई सुरक्षित गर्न हाल कदम चालिसकिएको सो समाचारमा उल्लेख छ।

बिहीबार उनको अकाउन्ट ह्याक गरी क्रमबद्ध रूपमा ट्वीट गरिएको थियो।

प्रधानमन्त्री मोदीको कार्यालयले यसबारेमा कुनै प्रतिक्रिया जनाएको छैन।

जसमा क्रिप्टोकरेन्सीमार्फत रिलिफ फन्डका लागि दान गर्न उल्लेख गरिएको टाइम्स अफ इन्डियामा समाचार छ।

‘हामीले सक्रिय रूपमा यो अवस्थालाई अनुसन्धान गरिरहेका छौं।

यस समय अरू अकाउन्टहरूमा असर परे-नपरेको बारे हामी सचेत भइसकेका छैनौं,’ट्वीटरले भनेको छ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्