Logo
६ जेष्ठ २०८१, आईतबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोहाबाट दुई उडानमार्फत आज २९७ नेपाली स्वदेश फर्किए

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सबाट गरी आज जम्मा २९७ नेपाली स्वदेश फर्किएका हुन् ।

उनीहरु कोरोनाबाट सिर्जित असहज परिस्थितिका कारण स्वदेश फर्किएका हुन् । दोहाबाट ३१औं र ३२औं उडानबाट आज २९७ नेपाली स्वदेश फर्किएका छन् ।

आज दोहाबाट काठमाडौं उडेका दुवै उडानमा समावेश भएका सबैको कोरोना पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्