Logo
२ जेष्ठ २०८१, बुधबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।

मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको हो । उनी पछिल्लो धेरै दिनदेखि बिरामी भएर अस्पतालमा भर्नाएका थिए ।

प्रणव मुखर्जी कोरोना पोजेटिभ पुष्टि भएको थियो साथै उनको शल्यक्रिया पनि गरिएको थियो । प्रणव मुखर्जीको छोरो अभिजीत मुखर्जीले ट्वीट गरी प्रणब मुखर्जीको मृत्युको सूचना दिएका थिए।

छोरा अभिजितले मुखर्जीको निधन भएको पुष्टि गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशन गरेका छन्

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्