Logo
५ जेष्ठ २०८१, शनिबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा केन्द्रीय कमिटी बैठक असोजमा राख्न कार्यदलको सुझाव

नेकपा केन्द्रीय कमिटी बैठक स्थायी कमिटी बैठक लगतै असाजमा बस्ने भएको छ। नेकपा विवाद समाधान कार्यदलले असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैंठक राख्न सुझाव दिएको हो। त्यही केन्द्रीय कमिटी बैठकले महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गराउनसमेत कार्यदलको सुझाव छ।

विवाद समाधान कार्यदलले दिएको सुझावअनुसार अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ अध्ययन गरी साझा धारणा बनाउने छन्। दुई अध्यक्षले प्रतिवेदन अध्ययन गरेपछि साझा धारणा बनाई सचिवालय बैठकमा छलफल हुनेछ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्