Logo
१५ बैशाख २०८१, शनिबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप ३ सय ८० जनामा कोरोना पुष्टि, कुल संक्रमित २२ हजार ९७२ पुगे

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा आज आइतबार थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्