Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SEE को नतिजा प्रकाशनमा अझै समय लाग्ने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन केही दिन ढिला हने भएको छ ।

काठमाडौंमा कोरोना भाइरस (कोभिड९१९) संक्रमितको संख्या बढ्दै गएकाले बोर्डले नतिजा प्रकाशन गर्न केही दिन ढिला गरेको हो ।

नतिजा आएपछि विद्यार्थीको गतिविधि बढ्ने भएकाले केही दिनपछि सार्वजिक गरिने राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले बताए ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोनाकै कारण स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागको हो ।

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्