Logo
१६ बैशाख २०८१, आईतबार
(July 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षापछि भएको पहिरोको जोखिम र अवरुद्ध सडक (फोटोफिचर)

भेरी नगरपालिका –२ गाराराँङसीमा पहिरोले अवरुद्ध बनाएको जाजरकोट – बारेकोट जुम्ला सडक । तस्वीरः हेमन्त केसी/रासस
पहिराको जोखिममा रहेका तनहुँको म्याग्दे गाउँपालिका–२ गुणादीका घर । केही दिनदेखि परेको अविरल वर्षाका कारण डाँडाबाट पहिरा झर्दा यहाँका घरहरु जोखिममा छन । तस्वीर ः कृष्ण न्यौपाने/रासस

 

अविरल बर्षातका कारण तनहुँको ऋषिङगाउँपालिको विभिन्न क्षेत्रमा गएको पहिरो । तस्वीर : सानेबहादुर नेपाली/रासस

पर्यटकीय क्षेत्र लुम्बिनी जाने रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित कुश्मा नजिकैको खाल्डाखुल्डी परेकोे मुर्गिया लुम्बिनीको पुरानो सडक । सडक धेरै खाल्डाखुल्डी परेको र बषौं बित्दा पनि कालोपत्रे हुन नसकेकाले सवारी चालक र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । तस्वीरः युवराज पाण्डे/ रासस

प्रकाशित मिति: Jul 17, 2020

प्रतिक्रिया दिनुहोस्