Logo
२ जेष्ठ २०८१, बुधबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्द्रेणी लागेको समयमा काठमाडौँको मनमोहक दृष्य र बिहीबारबाट गुुडेको साझा यातायात

इन्द्रेणी लागेको समयमा काठमाडौँको मनमोहक दृष्य र बिहीबारबाट गुुडेको साझा यातायातको दृष्यले सबैको आँखा तानेको छ । लामो समयदेखि सुनसान रहेको काठमाण्डौंमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ ।

इन्द्रेणी लागेको समयमा हलचोक डाँडाबाट देखिएको काठमाडौँ तथा त्यस आसपास क्षेत्र । तस्वीरः प्रदीपराज वन्त/रासस
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण बुझाइँदै । तस्वीर ः प्रधानमन्त्रीको सचिवालय/रासस
कोभिड-१९’ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाइएको बन्दाबन्दीपछि सार्वजनिक यातायात सञ्चालन गर्न निर्णय गरेपछि बिहीबारबाट पुुलचोकस्थित साझा यातायातले बसमा सेनिटाइज गर्दै । तस्वीर : रोशन सापकोटा/रासस
कोभिड-१९’ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाइएको बन्दाबन्दीपछि सार्वजनिक यातायात सञ्चालन गर्न निर्णय गरेपछि बिहीबारबाट गुुडेको साझा यातायात बसमा यात्रुु । तस्वीर : रोशन सापकोटा/रासस

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्