Logo
२० बैशाख २०८१, बिहीबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउन लागेसँगै सेयरबजारमा हरियाली, अर्ब बढीको कारोबार

नेप्से सूचक बिहीबार ३२.७७ अंकले बढेर १३९४.७७ विन्दुमा आइपुगेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा चमक देखिएको छ । आज १८० कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

२९ लाख १४ हजार ५१८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । विशेषगरी वाणिज्य बैंक र विकास बैंक समूहको सूचक चम्किंदा समग्र बजारमा रौनक देखिएको हो ।

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्