Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रानी पोखरी र बालगोपालेश्वर मन्दिर पुनःनिर्माण र सरसफाई गर्दै (फोटोफिचर)

काठमाडौंको रत्नपार्कस्थित ऐतिहासिक रानी पोखरी र पुनःनिर्माण हुँदै गरेको पोखरीको बीच भागमा रहेको बालगोपालश्वर मन्दिर । तस्वीर ः रासस

काठमाडौंको रत्नपार्कस्थित ऐतिहासिक रानी पोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण र सरसफाईको काम तीब रुपमा भैरहेको छ ।

काठमाडौंको रत्नपार्कस्थित ऐतिहासिक रानी पोखरीमा घाँस सफा गर्दै पोखरी निर्माणमा सहभागीहरु ।
काठमाडौंको रत्नपार्कस्थित ऐतिहासिक रानी पोखरीमा घाँस सफा गर्दै कामदार ।
काठमाडौंको रत्नपार्कस्थित रानी पोखरी निर्माणका क्रममा पर्खालमा माटोको सुर्की लगाउँदै महिला कामदार ।

प्रकाशित मिति: Jun 26, 2020

प्रतिक्रिया दिनुहोस्