Logo
२ जेष्ठ २०८१, बुधबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप ४ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११ हजार १ सय ६२ पुग्यो

काठमाडौं :  बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्