Logo
७ जेष्ठ २०८१, सोमबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बादलको घुम्टोमुनि जोमसोम बजार (फोटोफिचर)

हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । तस्वीर ः निरज थकाली/रासस

गण्डकी प्रदेश स्थित हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमको दृश्य यतिबेला निकै नै मनोरम देखिएको छ ।

पानी परेपछिको मनमोहक दृश्यमा जोमसोम बजार र खेतबारीको दृश्य बादलको घम्टोमुनि जस्तै देखिन्छ । बर्षायामको बेलामा यो दृश्यले जिल्लावासीको मन फुरुंग बनाएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार र खेतबारी । तस्वीर ः निरज थकाली/रासस

 तस्वीर : रासस

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्